२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

फेसबुक ब्राउजर भर्सनमा समस्या

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । आइतबार फेसबुक  ब्राउजर भर्सन डाउन भएको छ । प्रयोगकर्ताहरुमाझ अचानक एक प्राविधिक अवरोध  देखिएको छ ।

जसका कारण विश्वभरका धेरै प्रयोगकर्ताहरुलाई आफ्नो खाता लगइन गर्न वा प्लेटफर्मका आधारभूत सुविधाहरू प्रयोग गर्न कठिनाइ भएको छ ।

वेबसाइटबाट लगइन नहुने, साथै न्युज फिड अपडेटहरु ढिलो हुने वा नदेखिने जस्ता समस्याहरु आएका छन् ।