२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर गयो ५ म्याग्निट्युडको भूकम्प

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।

अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् ।