२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

आज बिहान मुगुमा ४.५ म्याग्निच्युड र ४.२ म्याग्निच्युडको भूकम्प गयो

बुधवार , भाद्र ३१, २०८३

काठमाडौं । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ र ४ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।