२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित

बिहिवार , आश्विन २९, २०८३

काठमाठौं । नेपाली कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

पाँच जना निर्वाचित हुने पेशागततर्फ केन्द्रीय सदस्यतर्फ डा केदार नरसिंह केसी ३२५३ मतसिहत विजयी भएका छन् । केशव निरौला (१२३२), प्रा.डा. जगदीश चन्द्र पोखरेल (२५७७), डा. प्रदीप मिश्र (१४७८) र वरिष्ठ अधिवक्ता सिताराम केसी (१५३६) विजयी भएका छन् ।

पेशागततर्फ केन्द्रीय सदस्यतर्फ कुल ३६ जनाको उम्मेदवारी रहेको थियो ।

यी हुन निर्वाचित भएका ५ सदस्यहरु

१. डा केदार नरसिंह केसी ३२५३
२‍. केशव निरौला १२३२
३. प्रा. डा. जगदीश चन्द्र पोखरेल २५७७
४. डा. प्रदीप मिश्र १४७८
५. व. अधिवक्ता सिताराम केसी १५३६